२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल

काठमाडौं ।युरो २०२४ छनोट अन्तर्गत पोर्चुगलले लक्जेमवर्गलाई ९(० को फराकिलो अन्तरले पराजित गरेको छ । गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेपछि पोरच्गलले सानदार जित हात पारेको हो । निलम्बनमा परेका क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा चार गोल गरेको थियो । गोनकालो इनासियोले १२औं मिनेटमा गोल गर्दै अग्रता…