२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

कपिलवस्तु युनाइटेड फर्साटिकर युवा क्लब संग पराजीत

तुलसीराम पौडेल, फर्साटिकर, २ माघ । रुपन्देही शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित पाचौं टेन्सवर्ग फुटबल प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न क्वाटर फाइनलको अन्तिम चरणको खेलमा फर्साटिकर युवा क्लब भर्सेज कपिलवस्तु युनाइटेड बीच भएको प्रतिस्पर्धामा २÷० को अन्तरले फर्साटिकर युवा क्लब विजयी भएको छ । उक्त खेलमा फर्साटिकर युवा क्लबका जर्सी नम्बर १६…