२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

यु–१९ एसिया कप क्रिकेट , नेपालले बंगलादेशलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं, कात्तिक २५ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभल मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा एक सय ६७ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित भएको थियो । त्यसपछि डकवर्थ लुइस नियमका…