२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

श्रेष्ठले लगातार म्याराथनको उपाधी जितेपछि …

मायादेवी अनलाइन, तौलिहवा । फागु पुर्णिमाको अवसर पारेर आयोजना गरिएको चौथो लुम्बिनी पिस म्याराथनको उपाधी होमलाल श्रेष्ठले जितेका छन । श्रेष्ठले १ सय ९५ किलोमिटरको दुरी २ घण्टा ४५ मिनेट ५३ सेकेण्डमा पार गरेका थिए । उपाधी जिते संगै श्रेष्ठले १ लाख नगद पुरस्कार प्राप्त गरेका छन । नेपाली सेनामा कार्यरत उनी गतबर्षका समेत विजेता…