काठमाडौँ, ४ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुर स्थित त्रिवि अन्तर्रा्ष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वा्धिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६…