२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

आइपीएलमा हैदरावादको जित, कोलकाताका रंकु र नितिशको उत्कृष्ट ब्याटिङले काम गरेन

एजेन्सी ।कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १९ औं खेलमा सनराइजर्स हैदराबादसँग २३ रनले पराजित भएको छ । जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो । कोलकाताका कप्तान…