२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

आइपीएल क्रिकेटमा गुजरात जायन्ट्स अन्तिम ओभरमा विजयी

एजेन्सी ।साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९।५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक…