२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

चौथो बाणगंगा मेयर कपको उपाधि वडा नम्बर १ ले जित्यो

मायादेवी अनलाइन, बाणगंगा ।चौथो बाणगंगा मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १–० ले हराउँदै वडा नम्बर १ ले उपाधि चुम्न सफल भएको हो । वडा नम्बर १ का विशाल अधिकारीले गरेको एक गोल नै निर्णायक गोल बन्न पुग्यो । जितसगैं वडा…