२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

आईसीसी महिला ट्वान्टी २० विश्वकपमा श्रीलंकाको रोमाञ्चक जित

काठमाडौं ।आईसीसी महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ । श्रीलंकाले शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा घरेलु टोलीमाथि तीन रनको रोमाञ्चक जित निकाल्दै सुखद सुरुआत गर्यो । दक्षिण अफ्रिकाको केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।…