२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

श्रीलंकासँगको पहिलो एक दिवसीयमा भारत ६७ रनले विजयी

एजेन्सी ।घरेलु टोली भारतले श्रीलंकासँगको पहिलो एकदिवसीय खेल ६७ रनले जितेको छ । गुवाहाटीमा भएको खेलमा भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन मात्र बनायो । कप्तान दासुन शनकाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले १ सय ८ रन…