१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित



काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९ सोमबार ००:००  १२ : ४७ बजे