१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रदेश नं २ मा कांग्रेसको अग्रता कायमै, (नतीजा सहित)



काठमाडौं, ७ असोज ।
प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  ३ : ४६ बजे