१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रियसभामा चार विधेयक प्रस्तुत



काठमाडौँ ।
राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको हो । (रासस)

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ७ : ४२ बजे