३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

महाराजगञ्जमा जनप्रतिनिधिको रजाई, आफ्नालाई मालामाल, अर्कालाई अपमान !



मायादेवी अनलाइन, महाराजगञ्ज । 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा विकृती मौलाएको छ । नगरपालिका गठन भएको दुई बर्षमा जनप्रतिनिधिको रजाई बढेपछि एक विज्ञप्ति प्रकाशित गरी नेकपा विरोधमा उत्रिएको छ । नेपाल कम्युनिष्ट पार्टी महाराजगञ्ज नगर कमिटीका अध्यक्ष विजय प्रकाश जयसवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा १६ बुँदे माग राखिएको छ । उक्त विज्ञप्ति  जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति कपिलवस्तुमा पठाइएको छ ।

नेकपाले निकालेको विज्ञप्तिमा उपभोक्ता समिति गठन प्रक्रियामा गरिदै आइएको दलकारिता संगै फरक विचार र आस्था भएका व्यक्तिलाई पटक पटक निशेष गरिदै आइएको सम्म आरोप छ ।

साथै यी मागहरु तत्काल सम्बोधन नभएर लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्वन गरी थप आन्दोलन गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

यस्तो छ नेकपाले निकालेको विज्ञप्ति 

No photo description available.Image may contain: text

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ११ : ०४ बजे