५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

हिन्दू परिषद् नेपालको खुल्ला अन्तरक्रिया कार्यक्रम बुटवलमा



प्रिंस मिश्रा, बुटवल ।
हिन्दू परिषद् नेपालको खुल्ला अन्तरक्रिया कार्यक्रम बुटवलमा संपन्न गरिएको छ । कार्यक्रममा बोल्दै हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेल नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल हिन्दूराष्टङ बन्नुपर्नेमा जोड दिदै आफुहरुले कार्यक्रम गरेको बताउनुभयो । यस्तै कार्यक्रममा हिन्दू परिषद नेपालका केंद्रीय सदस्य मनोज ओझा, मनीष गुप्ता, हिन्दू परिषद नेपाल कपिलवस्तुका जिला अध्यक्ष सुनील कुमार मोदनवाल, हिन्दू परिषद नेपाल रुपन्देहि जिल्ला अध्यक्ष नितेश मोहन चौधरी, बुटवल नगर अध्यक्ष लेखनाथ भण्डारी, डा. बाबूराम, गुल्मी माध्यमिक विद्यालयका प्राचार्य शशि पंथी लगायत सयोंको उपस्थिति रहेको हिन्दू परिषद् नेपालका सल्लाहकार रंजीत चौरसियाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ११ : २६ बजे