२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

कृष्णनगर उद्योग बाणिज्य संघको १० औ बार्षिक साधारणसभा



प्रिंस मिश्रा, कृष्णनगर ।

कपिलवस्तुको कृष्णनगर उद्योग बाणिज्य संघको १० औ वार्षिक साधारणसभा भएको छ । नेपाल भारत सिमावर्ती क्षेत्र कृष्णनगरमा रहेको संघको साधारण सभा भएको हो ।

संघका अध्यक्ष गुरु शरण सिंहको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै अधिकांश बक्ताले कृष्णनगरलाई जिलाकै ब्यापारिक केन्द्र बनाउनु पर्नेमा जोड दिएका छन् ।

Image may contain: 7 people, people smiling, people standing

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख  रजत प्रताप शाह, उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादिन कुर्मी, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अली, आन्तरिक राजस्व कार्यालयका प्रमुख पूर्ण प्रसाद न्यौपाने, युवा नेता अकरम पठान, सनी सरदार लगायतले बोल्नुभएको थियो ।

Image may contain: 5 people, people standing

 

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  ९ : ०६ बजे