१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा कोरोना जित्ने १८ पुगे, बुद्धभूमि र यशोधराका थप तीन जना घर फर्के



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोना जितेर घर फर्किनेको संख्या १८ पुगेको छ । आइतबार थप तीन जना उपचार पछि निको भएर घर फर्किएका छन ।

घर फर्किनेहरुमा यशोधरा गाउँपालिकाका दुई र बुद्धभूमि नगरपालिकाका एक जना रहेका छन ।

यी संक्रमित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ५ : ४२ बजे