७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ । हिजो ९ सय रुपैयाँ घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  १२ : ४३ बजे