२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण



काठमाडौं

पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ भएको छ। आइतबार गरिएको परीक्षणबाट धमलालाई कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएपछि उनी काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेका छन्। धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन्।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि धमलाले कोरोना परीक्षण गरेका थिए। र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७ आइतबार ००:००  ५ : ३३ बजे