काठमाडौं ।
नेकपा (एमाले) को स्थायी कमिटी बैठक सकिएको छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको भोलि फेरि बस्नेगरी सकिएको हो । बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए ।







प्रतिक्रिया