२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

माओवादी छाडेका चार नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं ।

नेकपा माओवादी केन्द्र ले कारवाही गरेका ४ सांसदहरुको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा कारवाही विरुद्धको मुद्दामाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले कारबाही फिर्ता गरी सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  ६ : ०० बजे