१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भारतले एक गोल फर्कायो, खेल बराबरीमा



काठमाण्डौ ।

नेपाल र भारतबीचको खेल बराबरीमा पुगेको छ । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।
यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई एक गोलको अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : १७ भदौ २०७८ बिहिबार ००:००  ६ : ५६ बजे