१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु बनगाईको एक घरमा चोर पस्यो



मायादेवी अनलाइन, वाणगंगा ।
मंगलबार राति कपिलवस्तु वाणगंगा नगरपालिकाको वनगाईको एक घरमा चोरी भएको छ । बनगाई निवासी सूर्य खत्रीको घरमा चोरी भएको जनाइएको छ ।

चोरले घरमा रहेको महत्वपूर्ण सामग्री लगेको पारिवारिक स्रोतले जनाएको छ । खत्रीका अनुसार ४५ हजार नगदसंगै अन्य सामान हराएका छन् । चोरी भएको स्थानमा प्रहरी पुगेको र कुन कुन सामान चोरले लग्यो अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ८ : १७ बजे