कपिलवस्तु बनगाईको एक घरमा चोर पस्यो


मायादेवी अनलाइन, वाणगंगा ।
मंगलबार राति कपिलवस्तु वाणगंगा नगरपालिकाको वनगाईको एक घरमा चोरी भएको छ । बनगाई निवासी सूर्य खत्रीको घरमा चोरी भएको जनाइएको छ ।

चोरले घरमा रहेको महत्वपूर्ण सामग्री लगेको पारिवारिक स्रोतले जनाएको छ । खत्रीका अनुसार ४५ हजार नगदसंगै अन्य सामान हराएका छन् । चोरी भएको स्थानमा प्रहरी पुगेको र कुन कुन सामान चोरले लग्यो अनुसन्धान भैरहेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस