५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा



काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार थालेको हो । यो मेगा बैंकको २०१ औं शाखा हो ।
मेगा बैंकले साउनयता १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ३ : ४३ बजे