२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

चुनाव चिन्ह कलमको आधिकारिक डिजाइन सार्वजनिक



काठमाडौं ।
एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो ।

एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको आधिकारिक डिजाइन सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  ११ : २२ बजे