१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

एमाले महासचिव पोखरेलले गरे मतदान



दाङ ।
एमाले महासचिव शंकर पोखरेलले गृह जिल्ला दाङमा मतदान गरेका छन् ।

उनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ मतदान केन्द्र ‘ख’ बुथमा मा पुगेर मतदान गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ८ : ३७ बजे