२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

भरतपुरमा रेनुको अग्रता ७ हजार नाघ्यो



काठमाडौं ।
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९ आइतबार ००:००  ७ : ३९ बजे