२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

चुनावी तालमेल सफल भएको गठबन्धनको निष्कर्ष, जिससमा पनि गठबन्धन गर्न निर्देशन



काठमाडौं ।
सत्ता गठबन्धनले जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय निर्ण गरेको छ । निर्वाचनको समीक्षा तथा अगामी राजनीतिका विषयमा छलफलका लागि बसेको गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।

गठबन्धनले ७७ वटै जिल्ला समन्वय समितिमा गठबन्धन गर्ने निर्णय गर्दै बाँकी रहेका पालिकाहरूमा कार्यपालिका निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९ सोमबार ००:००  ९ : ०२ बजे