१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

गुडिरहेको बसमाथि ढुंगा खस्दा एक जनाको ज्यान गयो



सुर्खेत ।

सुर्खेतमा गुडिरहेको बसमाथि ढुंगा खसेर लाग्दा एक जनाको ज्यान गएको छ ।

काठमाण्डौबाट विरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमाथि भेरीगंगा नगरपालिका वडा नम्बरं २ पैसठ्ठी आइपुग्दा माथिबाट ढुङगा खसेर लाग्दा दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्ब्र २ की १७ वर्षीया पार्वती शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९ बुधबार ००:००  ७ : ०२ बजे