२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

स्पेन घरेलु मैदानमै पराजित



एजेन्सी ।
यूईएफए नेसन्स लिग फुटबलमा स्पेन पराजित भएको छ । समूह चरण अन्तर्गत शनिवार राति स्पेनलाई स्वीट्जरल्याण्डले २-१ गोल अन्तरले हराएको हो ।

स्पेनलाई स्वीट्जरल्याण्डले उसैको घरेलु मैदानमा हराएको हो । स्पेन चार वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।

यस हारसँगै लिग ए समूह २ को स्पेनले ५ खेलमा ८ अंक जोडेको छ । स्पेन दोस्रो स्थानमा रहेको छ ।

स्वीट्जरल्याण्ड ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९ आइतबार ००:००  ८ : २४ बजे