८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाकिस्तानले इङ्ग्ल्यान्डलाई हरायो



काठमाडौं ।
घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्ड​विरुद्धको पाँचौं टी-ट्वान्टीमा जित निकालेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ६ रनले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३(२ को अग्रता बनाएको छ । सिरिज अन्तर्गत अव दुई खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : १८ बजे