१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भारतको टोली घोषणा



काठमाडौं ।
घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजका लागि टोलीको घोषणा गरेको छ ।

बीसीसीआईले सोमबार शिखर धवनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो ।

भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ ।

दुई टोलीबीचको खेल ६ अक्टोबर, ९ अक्टोबर र ११ अक्टोबरमा रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९ सोमबार ००:००  ५ : ०७ बजे