१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

झापा–२ को मतगणना सुरु



काठमाडौं

झापा–२ को मतगणना सुरु भएको छ । सोमबार बिहान ५ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

झापा–२ मा एमालेका देवराज घिमिरे, माओवादी केन्द्रका हरिकुमार राना मगर, जनता समाजवादी पार्टीबाट रामसुफल कामतीसहितका उमेदवार छन् । गएको चुनावमा एमालेकी पवित्रा निरौला खरेल निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ६ : ४० बजे