१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वतन्त्र पार्टीका कंडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी



काठमाण्डौ ।

कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी हुनुभएको छ ।

उहाँ १६ हजार ९९८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ६ : ३७ बजे