१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लुम्बिनी प्रदेश सभा बैठक आह्वान



बुटवल ।
लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधवार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९ आइतबार ००:००  ३ : ३२ बजे