१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महिला तथा बालबालिका विभाग खारेज



काठमाडौँ ।
सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागु गरेको बताइन् ।

प्रकाशित मिति : २२ मंसिर २०८० शुक्रबार ००:००  ५ : ३७ बजे