१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

गिरीधारीलाल न्यौपाने एमालेबाट लुम्बिनी प्रदेशको सांसद

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) ले कपिलवस्तुका गिरीधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेश सभाको समानुपातिक सांसदमा सिफारिस गरेको छ । एमालेले लुम्बिनी प्रदेश सभामा ११ जना समानुपातिक सांसद पाएको छ । १० जना महिला अनिवार्य हुनुपर्ने छ । एक जना पुरुष हुनुपर्नेमा न्यौपाने योग्य ठहरिएका हुन् । उनी समानुपातिक तर्फको बन्द सूचीमा खस आर्यबाट एक नम्बरमा थिए…