१३ असार २०७९, सोमबार | Mon Jun 27 2022

आज बलात्कारीलाई सजाय खोई सरकार ?

कविता आहा कर्मचारीको तलव बढेछ सरकारयहाँ व्यापारीहरुले मूल्य थपेछ सरकार ।। बाजेबजैको वृद्ध भत्ता नि बढेछ सरकारबुबाआमाको भोट नि हजुरलाई सरकार ।। हाम्रो कालापानी लिपुलेक सुस्ता खोई सरकारआमालाई टुक्रा टुक्रा पारि दियौ हई सरकार ।। यहाँ ज्यामीको त मूल्य स्थिर नै हई सरकारहरियो सागमा कर छुट नि खोई सरकार ।। नागरिकता विधेयक आयो हई सरकारगरिव…