१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

लेखनाथ घिमिरेको लोक भजन ‘निरगुण गाउछु’ सार्वजनिक

कपिलवस्तुका साहित्यकार एबम लोक गायक लेखनाथ घिमिरेले लोक भजन गीत ‘निरगुण गाउछु’ सार्वजनिक गरेका छन् । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुका प्रवक्ता समेत रहेका घिमिरे लक्ष्मणघाट मा.वि. मा अध्यापन समेत गराउदछन् । उनी साहित्य, लोक विधामा मात्र संलग्न छैनन् विभिन्न सामाजिक संंघ संस्थामा समेत आवद्ध भई काम गर्दै आइरहेका छन् । स्थानिय क्षेत्रमा…