२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

अनि भर्ना हुन्छन् ‘कपिलवस्तु सामुदायिक अस्पताल’ मा !

कविता कपिलवस्तु जिल्लाकैसबैभन्दा समृृद्ध बाणगंगाहाम्रो बाणगंगाराम्रो राम्रो बाणगंगासफा बाणगंगासुग्घर बाणगंगास्वच्छ बाणगंगाहराभरा बाणगंगासुन्दर बाणगंगा तर त्यही सुन्दरताकोफेँदीमा बसेरफोहर नामक मान्छेलेरातदिन गिज्याइरहेको छ, उसैलाईखित्का छोडिरहेको छबाणगंगा पुलको तटमा बसेरत्यही बाटो, रातदिनमेयरउपमेयरका गाडीहरुसांसदका गाडीहरुमन्त्रीका गाडीहरुठुलाठुला नेताका गाडीहरुकुदिरहेका हुन्छन्लामवद्ध भएर । उहाँहरुको नाकलेक्यै भेउ पाउँदैनआँखाले देख्दैनन्ती मान्छेलेलाईहस्को आएको पनि रत्ति थाहा हुँदैनकिनकिसेतो चिल्लो गाडीमा छन्, तिनीहरुकालो र रंगिन सिसालेछोपिएका…