७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

बिदेशबाट घर फर्कदा स्वास्नी पोइला गएपछि नमराजको बेहाल !



मायादेवी अनलाइन ।
समाजको यथार्थ चित्रण बोकेको तीज गीतले बजार तताएको छ । बुटवलका हास्य तथा लोक गायक नमराज पाण्डेको गीतले दर्शकको मन जितेको छ ।
परिवार खुसी बनाउला धन कमाउला भन्दै हजारौं सपना बोकेर बिदेस छिरेका दाजु भाइ बर्सौ पछि घरमा फर्किदा दुख गरि कमाएको धन सम्म्पती बोकेर अरु सगै मोज मस्ती गरि पोइला जादा ती परदेसी को मन कस्तो होला एस्तै कथा बस्तु लाई समेटिएर भर्खरै मात्र सार्बजनिक गरे तीज गीत तेरि स्वास्नी लग्यो ड्राइभरले ।
नेपाली गीत सङगीतमा कहिले नक्कली मा परियो, भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गै बाट चर्चा बटुलेका पान्डेय ले एस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छन् ।
गीतमा सरापे र बिमलीको रोमाञ्चक कमेडी शो हेर्न सकिन्छ । जे होस् बुटवलबाट निर्माण गरिएको तीज गीतले देश तताइरहेका छन् । गीतको भिडियो युनिक मुभिज बुटवलले बनाएको हो ।
स्रोत गायक नवराज पाण्डे

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ५ : ३६ बजे