४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

काठमाडौंमा आजदेखि बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक

काठमाडौं, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठक बिहीबार हुँदैछ । सचिवस्तरीय बैठकले एजेण्डा तय गरेपछि बेलुका ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको एक होटलमा मन्त्रीस्तरीय बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा सहभागी हुन सदस्य देशका विदेश सचिव बुधबार नै काठमाडौं आइपुगेका छन् भने…