२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भरतपुर मतगणना काण्डबारे सर्वोच्चमा आज पनि बहस

काठमाडौं, १५ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो विषयमा आइतबार बहस हुने सर्वोच्च अदालतले जनाएको छ । रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी…