४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भरतपुरका दुई वडाध्यक्षको शपथ रोकियाे

चितवन, साउन २२ ।  भरतपुर महानगरपालिका– ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आइतबार दिउँसो शपथ गराइने भएको छ । गए राति मेयरमा विजयी रेणु दाहाल, उपमेयर पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई आइतबार दिउँसो ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताउनुभयो । निर्वाचित १४७ जनामध्ये आज…