४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो

काठमाडौं, साउन १९ । मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो गएको छ । सेती दोभान, केराबारी र घुमाउने बिहीबार बिहान पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण बुधबार बेलुकादेखि अवरुद्ध भएको सडकखण्ड खुलाउन थप समस्या भएको छ । कालिखोला नजिकैको दुई किलो र तीन किलो भन्ने ठाउँमा खसेको पहिरोका कारण बुधबार बेलुका साढे सात बजेदेखि नै…