२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ । नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा उहाँलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो । प्रधानमन्त्री देउवाले बुधबार नै नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ । प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने…