७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

उत्तर कोरियाविरुद्ध केही गर्न नसकेको भन्दै ट्रम्पले गरे दक्षिण कोरियाको आलोचना

१९ भदौ । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय समुदायको आग्रहको बेवस्ता गर्दै आणविक…