२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

प्रहरीमा जागिरै जागिर, थप १९ हजार ३६१ दरबन्दी आवश्यक

काठमाडौं, १० भदौ । नेपाल प्रहरीले संघीयतालाई मध्यनजर गर्दै थप १९ हजार ३६१ दरबन्दी माग गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले अहिले प्रहरी दरबन्दी ७३ हजार रहेको र मुलुक संघीय संरचनामा गएपछि यो दरबन्दीले नपुग्ने भएकाले आफुहरुले गृहमन्त्रालयमा थप १९ हजार ३६१ दरबन्दी माग गरेको जानकारी दिनुभयो । गृह मन्त्रालयबाट यो…