२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

बाढी पहिरो प्रभावित क्षेत्रमा औषधिको अभाव भए तत्काल खबर गर्न सरकारको आग्रह

काठमाडौं, भदौ २ । बाढी पहिरो प्रभावित क्षेत्रमा औषधिको अभाव भए तत्काल खबर गर्न सरकारले आग्रह गरेको छ । सम्भावित महामारी रोक्न औषधि र स्वास्थ्य टोली पठाइरहेको भन्दै सरकारले अभाव भए जानकारी गराउन आग्रह गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार पनि बाढी प्रभावित क्षेत्रमा औषधिसहितको टोली खटिएको छ । सम्बन्धित जिल्ला…