१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हिन्दुत्वको हावी हुँदा धर्म निरपेक्ष मुलुक बनाउनुको अर्थ के ?

अराज सिहं बेल्बासे, कपिलबस्तु । नेपाल अहिले नयाँ नेपाल भैइसक्यो । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, परिर्वन भयो, ज्यादा निरङ्कुश भएको भन्दै राजतन्त्र फालियो, जनताको शासन आयो, जनताले धेरै अपेक्षा गरेका थिए । त्यहि शासा बोकेर कयौँ व्यक्तिले खोली खाए पचाए ! राजतन्त्रको अन्त्य सगँै जनताको हातबाट लेखिएको संबिधान बनाउने अभियान चल्यो । उक्त संबिधानले…