मायादेवी अनलाइन, चन्द्रौटा ।महिला स्वास्थ्य कर्मचारीलाई यौन दुर्व्यवहार पछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएलगत्तै सम्पर्कविहीन भएका शिवराज नगरपालिकाका आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेल र उनका एक साथी प्रहरी समक्ष पुगेका छन् । साउन १२ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार रहँदै आएको प्रहरीले जनाएको थियो । प्रहरीले खोजी कार्यलाई तीव्र बनाएपछि पौडेल…